
Yo 12 bhai Lai k garni hola
Huna ta inihuruko credibility jhan ghatdai gairaxa main ratopati onlinekhabbar setopati

Huna ta inihuruko credibility jhan ghatdai gairaxa main ratopati onlinekhabbar setopati
I just love the way he articulate things. Knows ins and out of internal and as well external affairs. Vocabulary unmatched. Prime Minister candidate for sure because I have not seen a politician of this calibre in Nepal.
न भए हारने डरले सबको उम्मेदवारी फिर्ता गर्न लगाएर, व्यक्ति विशेषलाई जिताउन पूरै पार्टी र पार्टीको नेतृत्व नै लागि परेको देख्दा सारै न रमाइलो भयो है। यदि योग्य भएको भए त मतपरिणामले देखाई हाल्थियो नी?
अझ "बिपिन आचार्यलाई समर्थन जनाउँदै रञ्जु दर्शनाले आफ्नो महामन्त्रीको उम्मेदवारी फिर्ता लिइन्" रे। रञ्जुको को भोट उता जान्छ भनेर त होला? गुट उपगुट बन्न भएन भन्नेहरु, महागुट बनाएर एउटालाई हराउन लागि परेका छन्।
सभापति चाहि "तपाईं देश सम्हाल्नु, म पार्टी सम्हाल्छु" भन्ने, अनि केन्द्र सरकारको मन्त्री भएकाहरुलाई पार्टीको जिम्मेवार पद पनि दिने फेरि? उनीहरुले चाहिं आफ्नो सम्बन्धित मन्त्रालय हेर्ने कि पार्टी हेर्ने त? कोई न भएर नै हो त?
We all know he came from congress, very vocal, doesn't hesitate to criticize Balen or Rabi or things they did wrong but can there be any other reason? He is one of the reasons I supported RSP before. Rabi ko trust garne Manche ni ho but what happened
My guess
Vice chair- Sunil Lamsal
Maha mantri- Bhoop Dev Shah
Saha mahamantri- Sudhan Gurung, maybe Pratiba rawal
एकल उम्मेदवारी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन् । #Congrats (RONB)
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी प्रधानमन्त्री बालेन शाह भने प्रस्तावक