▲ 1 r/NepalWrites
A question to my friend
तिमी यस्तो त थिएनौ त यार। तिम्रो शालीनता र न्यानोपन मात्र चिनेका थियौं हामीले । अचानक सम्झनामा आइ मुटु नै चिसो पारेर जाने यो कस्तो बानी सिक्यौ साथी, स्वर्गमा ?
u/Critical_Cap597 — 6 days ago