u/One-Assistant606

हामी कस्तो समाजमा बाँचिरहेका छौँ ? जहाँ एउटी किशोरीलाई घेरेर अप*मान गरिन्छ, भिडिओ बनाइन्छ र मनोरञ्जन लिइन्छ । भिडिओ भाइरल भयो होला, तर त्यही भिडियोका कारण एउटी छोरीले मृ*त्युको बाटो रोजिन् । बाराको कलैया उपमहानगरपालिका-२१ की १३ वर्षीया सरिया खातुनको मृ*त्युको कारण बन्नेहरूलाई कानुनको क*ठघरामा उभ्याउ

हामी कस्तो समाजमा बाँचिरहेका छौँ ? जहाँ एउटी किशोरीलाई घेरेर अप*मान गरिन्छ, भिडिओ बनाइन्छ र मनोरञ्जन लिइन्छ । भिडिओ भाइरल भयो होला, तर त्यही भिडियोका कारण एउटी छोरीले मृ*त्युको बाटो रोजिन् । बाराको कलैया उपमहानगरपालिका-२१ की १३ वर्षीया सरिया खातुनको मृ*त्युको कारण बन्नेहरूलाई कानुनको क*ठघरामा उभ्याउ

u/One-Assistant606 — 11 hours ago

A video showing schoolchildren risking their lives by crossing a river on a tuin (ropeway) has sparked concern over the lack of safe infrastructure in remote areas. The incident has renewed calls for authorities to ensure secure access to education and prevent such life-threatening situations.

u/One-Assistant606 — 2 days ago

बाजुराकाे बुढीनन्दाका नगरपालिकाका उपप्रमुख पालिकाकाे परिसरमा सर्वसाधारणलाई यसरी कु'ट्दै

u/One-Assistant606 — 2 days ago

Ettiko chahi hunuparne ho... developed nation ma j hoss punishment chahi paaihaalxann

​

u/One-Assistant606 — 8 days ago

Yesto pani xa....A motorcyclist along with their motorcycle was swept away by floodwaters right before onlookers' eyes! (Video) The incident occurred at the Sukhlahi river, located between Ward No. 3 Lakshmipura and Ward No. 4 Saptari, on the road leading to Gaighat.

u/One-Assistant606 — 10 days ago

यो सामान्य दृश्य होइन ! निकुञ्जको कानुनले दण्डित गर्नु पर्दैन? (सौराहाको होटलले फालेको दुषित पानी पिउदै गैंडाको बच्चा) Is this true

u/One-Assistant606 — 11 days ago

घरको आँगनमा आमासँग खाना खाइरहेको २१ वर्षको युवकलाई ‘थोरै काम छ’ भन्दै लगिएको र त्यसपछि उनको मृ'त्यु भएको घटनाले सुर्खेतमा गम्भीर प्रश्न उठाएको छ। Netizens never show outrage on incident like this but they would be loosing their shit in some nonsense talk of MPs..

u/One-Assistant606 — 19 days ago

A minister talks about breaking legs and it becomes a national meme. Dozens die on our unfinished roads and nobody blinks. Not supporting threatening culture tara daily etro road accident hudaa chahi koi kehi boldainann

u/One-Assistant606 — 21 days ago