u/hamrobuzz1

गोरखाको बुढीगण्डकी खोलामा भीषण बाढी😔

अलर्ट !! गोरखाको बुढीगण्डकी खोलामा भीषण बाढी आएकोले तटीय क्षेत्रका बासिन्दाहरूले उच्च सतर्कता अपनाउनुहोला। सुरक्षित रहनुहोस्, सजग रहनुहोस्। #BudhigandakiFlood #Gorkha #Stay Safe #creatorsearchinsights #livehighlights

u/hamrobuzz1 — 4 days ago