u/GooseDazzling4280

भीआईपीको गैरकानूनी उपचार खर्च : रकम फिर्ता गर्दैमा उन्मुक्ति मिल्छ ?
▲ 2 r/Journalistnepal+1 crossposts

भीआईपीको गैरकानूनी उपचार खर्च : रकम फिर्ता गर्दैमा उन्मुक्ति मिल्छ ?

onlinekhabar.com
u/GooseDazzling4280 — 19 hours ago

Now, those all experts in social media about constitution amendment, send your advices to sambidhansansodhan@opmcm.gov.np or whatsapp

Instead of just rants or maitighar, this is more effective way to voice your concerns.

u/GooseDazzling4280 — 1 day ago

नीति तथा कार्यक्रममा नआएपनि हुने थियो भने, यसपालि चाँहि आउनैपर्ने कानुनी बाध्यता छ

यसरी सरकार प्रमुखले नै नियमावली नमान्ने नियम नमान्ने भने, कुन मुखले अरुलाई चाँही कानुन मान्ने भन्ने, अस्तिको चोटी नआएकोमा केही गुनासो थिएन, किनकि त्यो वाध्यकारी व्यवस्था थिएन, तर आज पनि नआउनु चाँही मन परेन। सरकारको मुख्य नारा नै सुसासन छ, तर सुसासन खै प्रधानमन्त्री ज्यू?

सरकारको अरु कुरा नराम्रो होईन, मैले यसमा उल्लेख गरे अनुसार उलेख्य काम भएका छन, तर घमण्डले राम्रो नतिजा कदापि दिदैन। संसदमाथि प्रधानमन्त्री हुनै सक्दैन, हुनु पनि हुँदैन। https://www.reddit.com/r/NepalSocial/comments/1tjh5tt/government_progress_reports_for_day_55/

u/GooseDazzling4280 — 2 days ago

Government progress reports for day 55

Here are the updates and tasks done by government in 55 days.

सुरु भइसकेका प्रक्रिया:

  • #013 - कर्मचारी आचारसंहिताको अक्षरशः कार्यान्वयन — सेवामुखी प्रशासन Zero Pending File Week completed (Apr 13-20). Federal Civil Service Bill draft (Apr 24) includes strict code of conduct provisions with IT-based performance evaluation. Deadline Apr 27 — partial progress but formal enforcement framework still pending.
  • #025 - हेलो सरकार स्तरोन्नति — एकीकृत ड्यासबोर्ड र real-time अनुगमन I have seen first hand experience on hello sarkar being fast, clearing or solving even old tickets and fast. 
  • #027 Government Courier Service — सरकारी कागजात घरमै पुर्‍याउने — १०० दिनमा https://www.nepalpress.com/2026/05/05/721114/government-documents-have-been-delivered-to-homes-through-postal-services-in-19-districts/
  • #039 PMO मातहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना — ३ महिनामा Cabinet approved Work Division Regulations 2083 (May 13) moving IT-related tasks to PMO. Electronic Governance Operation Order amendment also approved. Formal IT and e-Governance Office not yet constituted as a distinct unit, but institutional home (PMO) now established.
  • #076 फेवा जलाधार क्षेत्र संरक्षण — अतिक्रमण हटाई पुनस्थापना — ३ महिनामा - Process is started and Pokhara municipality is working on finalizing the land marking 
  • #085 स्वास्थ्य क्षेत्रमा व्यापक सुधार — १०% शय्या निःशुल्क, Free Health Portal, Burn Ward: ३२ अस्पताल (१९ निजी, १३ सरकारी) ले १०% शय्या निःशुल्क सेवा प्रदान गर्दै। 'Hospital Service Reform Procedure 2026' लागू — २४/७ प्रयोगशाला, जेनेरिक औषधि अनिवार्य, अस्पतालमा मेडिकल रिप्रेजेन्टेटिभ प्रतिबन्ध। শনি-আইতबার बिदामा पनि आपतकालीन/भर्ना सेवा २४/७ चल्ने निर्देशन। औषधि मूल्यवृद्धि छानबिन समिति गठित।
  • #086 शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य — ६० दिनमा दलीय संरचना हटाई ९० दिनमा Student Council STALLED by Supreme Court. SC issued interim stay order (May 11-12) halting government's dissolution of student organizations and civil service trade unions. ANNFSU and ANNFSU (Revolutionary) filed writ petitions arguing violation of constitutional rights. Government cannot proceed with 60-day dismantling timeline until court decides.
  • #091 भूमिहीन सुकुम्बासीको डिजिटल लगत ६० दिनमा — १००० दिनमा समस्या समाधान : थापाथली सुकुम्बासी हटाउने क्रममा दशरथ रंगशालामा परिवार स्क्रिनिङ र डिजिटल रजिस्ट्री शुरु। वास्तविक भूमिहीन र अनधिकृत अधिवासी छुट्याउने प्रक्रिया। ५-७ पुनर्स्थापना स्थल तयार।
  • #092 सार्वजनिक जग्गा संरक्षण — अतिक्रमण हटाउने — बाल सङ्गठन जग्गा अनुसन्धान १५ दिनमा: These two are started, but it should have gone more properly.

 

reddit.com
u/GooseDazzling4280 — 2 days ago

I love the way she is doing the work, no sensational headline but still meaningful work

सुरुको चरणमा तीन सहकारीका ३७८ बचतकर्ताको १३ लाख ९९ हजार रुपैयाँ फिर्ता गरिएको समितिका सदस्य सचिव रविन ढकालले बताए । उनका अनुसार रकम फिर्ता निरन्तर चल्नेछ । ‘पहिलो चरणमा १० हजारभन्दा मुनिका बचतकर्ताको रकम फिर्ता हुन्छ, त्यो सकिएपछि अन्यको थाल्छौँ,’ उनले भने ।

https://nayapatrikadaily.com/news-details/195386/2026-05-19

u/GooseDazzling4280 — 4 days ago
▲ 84 r/Nepal360+1 crossposts

So, apparently court has not said to stop 100 rs tax, but onlinekhabar just spread the fake news

भन्सार महसुल लगाउने राज्यको सार्वभौम अधिकार भएको तथा यस्तो अधिकारअन्तर्गत नेपाल सरकारले छुट दिन सक्ने व्यवस्था रहेकाले तत्काल यस सम्बन्धमा अदालतले केही बोलेको छैन ।
 आदेशमा भनिएको छ,‘..अर्थ मन्त्रालयले नोल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको रु. १०० को सीमा(क्याप)को बैधता, सान्दर्भिकता र औचित्यताका सम्बन्धमा प्रस्तुत निवेदकको पूर्ण सुनुवाइ हुँदा विचार गरिने नै हुँदा त्यस सम्बन्धमा हाल केही बोलिरहनुपरेन ।’ 

चीनबाट आउने सर्वसाधारणलाई ठुलो भन्सार छुट दिइएको, तर भारतबाट आउनेलाई कर लगाउनु नेपाल भारत व्यापार सन्धिको पनि प्रतिकूल भएको रिटमा थियो । यस्ता नियम अस्वीकार्य र प्रभावहीन हुने भन्दै व्यक्तिगत प्रयोजनका लागि सामान ल्याउँदा रोक अवरोध वा भन्सार महसूल नलिन तथा छुट दिन निवेदकले माग गरेका थिए भने सरकारले निकालेको सूचना बदर हुनुपर्नेसमेत निवेदनमा थियो । तत्कालका लागि सर्वाेच्चले त्यसलाई अस्वीकार गरेको हो । 

The only order is:

सम्ब्धि**्यक्िको ्वास्*्ँग स्बन्ित धिन्य स्तु, ामजि सम्ब्धमा **प्रयोग गरिने न्यूनतम आवश्यकताका वस्तु तथा सीमाक्षेत्रका स्थानीयवासीहरूको व्यक्तिगत प्रयोगका न्यूनतम मालवस्तु खरिद गरी कानुनबमोजिम ल्याउने सम्बन्धम*ा उक्त सूचना कार्यान्वयन गर्दा गराउँदा कानुन कार्यान्वयन गर्ने अधिकारीले सम्मानपूर्वक बाँच्न पाउने हकको प्रतिकूल नहुने गरी प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्नू, गराउनू,

u/GooseDazzling4280 — 6 days ago

It feels like a hell of coincidences with the protests in indian side and supreme court making the decision

The news https://www.onlinekhabar.com/2026/05/1932644/supreme-court-stays-decision-to-charge-customs-duty-on-goods-worth-more-than-rs-100 mentioned 13(2) was used to make the decision when that point is neither related nor applicable. Whereas 13(3) as well as 13(7) clearly mentioned that government can set the limit for tax exemption that is 100 easily. Government published in rajpatra http://rajpatra.dop.gov.np/welcome/download?ref=25982 in point 5 clearly by the way by the congress finance minister at 2082/02/15.

So, stopping this just when the judge giving the order is the one of those 3 judges with revenge mode turned on, when the indian people started protest just yesterday in border, this all feels suspicious at the very least.

Any law student or professional here who can help me what law provision did supreme court took to stop this?

u/GooseDazzling4280 — 7 days ago
▲ 9 r/Nepal360+1 crossposts

It feels like a hell of coincidences with the protests in indian side and supreme court making the decision

The news https://www.onlinekhabar.com/2026/05/1932644/supreme-court-stays-decision-to-charge-customs-duty-on-goods-worth-more-than-rs-100 mentioned 13(2) was used to make the decision when that point is neither related nor applicable. Whereas 13(3) as well as 13(7) clearly mentioned that government can set the limit for tax exemption that is 100 easily. Government published in rajpatra http://rajpatra.dop.gov.np/welcome/download?ref=25982 in point 5 clearly by the way by the congress finance minister at 2082/02/15.

So, stopping this just when the judge giving the order is the one of those 3 judges with revenge mode turned on, when the indian people started protest just yesterday in border, this all feels suspicious at the very least.

Any law student or professional here who can help me what law provision did supreme court took to stop this?

u/GooseDazzling4280 — 7 days ago

सरकारको नीति तथा कार्यक्रम २०८३ - पर्यटन मन्त्रालय

This one is from tourism ministry

u/GooseDazzling4280 — 8 days ago
▲ 5 r/Nepal360+1 crossposts

शिक्षा नीति तथा कार्यक्रम २०८३,८४

Lately I saw some ministries or departments are having social media more and more active. And now that the policies are passed yesterday, here are some of Education ministry's plans. Scroll for more.

u/GooseDazzling4280 — 8 days ago
▲ 10 r/Nepal360+2 crossposts

भोली विहानी ११ बजे प्रधानमन्त्रीको सम्बन्धी

u/GooseDazzling4280 — 11 days ago
▲ 5 r/Nepal360+1 crossposts

नसुहाउँदो संसदीय अभ्यास, रोष्टममै मोबाईल

u/GooseDazzling4280 — 11 days ago
▲ 5 r/Nepal360+1 crossposts

ट्रेड युनियन खोल्ने संबैधानिक हकको बारेमा

आज सर्वोच्च अदालतमा सपना प्रधान मल्लद्वारा प्रयोग गरिएको संबिधानको धारा ३४ (३) मा लेखेको यस्तो छ।

यहाँ प्रष्टसँग कानून बमोजिम ट्रेड युनियन खोल्ने लेखिएको छ। अर्थात, नेपाल सरकारले केही सम्वेदनशिल क्षेत्र जस्तै अदालत, निजामति, प्रहरि, सेना, शिक्षा, पत्रकार हरुमा दलगत ट्रेड युनियन खोल्न नपाउने कानुन बनाएर लागु गर्न प्रष्ट सक्दछ। त्यो बाहेक अरु ट्रेड युनियन बल्ल कानून बमोजिम हुन सक्छ। त्यस्तै ट्रेड युनियन राखेर दलगत ट्रेड युनियन हुन नपाउने, केबल आधिकारिक ट्रेड युनियन मात्र हुने पनि बनाउन सक्दछ्।

यो सबै नजरअन्दाज गरि अन्तरिम आदेश दिइनुमा स्वार्थ स्पष्ट बाझिएको जस्तो लाग्छ मलाई।

u/GooseDazzling4280 — 12 days ago

ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन संवैधानिक इजलासको अन्तरिम आदेश  दिने पक्षका न्यायाधिशहरु

अहिले प्रधान न्यायाधिशको लागी शिफारिसमा नपरेका न्यायाधिशहरुले सर्वोच्चमा मा.न्या. डा. मनोज शर्मालाई बाहेक अरु न्यायाधीलाई मात्र राखी ईजलास तोकेर, का.मु. प्र.न्या. समेत संवैधानिक ईजलासमा बसेर निर्णय गरिएको छ।

Conflict of interest nai hune jasto vayo esari ta

Source: https://www.onlinekhabar.com/2026/05/1929264/why-did-the-constitutional-court-judges-disagree-on-the-trade-union-dispute

u/GooseDazzling4280 — 12 days ago
▲ 5 r/Nepal360+1 crossposts

Three different news, same pattern in court

News 1: सर्वोच्चमा मा.न्या. डा. मनोज शर्मालाई बाहेक अरु न्यायाधीलाई मात्र ईजलास तोकियो, का.मु. प्र.न्या. समेत संवैधानिक ईजलासमा
Source: https://x.com/swagatnepal/status/2053692320328122833?s=46

News 2: विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
Source: https://www.onlinekhabar.com/2026/05/1928898/supreme-courts-short-term-order-not-to-dissolve-student-organizations

News 3: ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन संवैधानिक इजलासको अन्तरिम आदेश, दुई न्यायाधीशको फरक मत
Source: https://www.onlinekhabar.com/2026/05/1929209/constitutional-bench-issues-interim-order-not-to-ban-trade-unions-two-judges-disagree

All in same day. Looks like court is going to stop each and every decision the government takes and we are going to see a clash between judiciary and executive and court is in revenge mode.

नयँ अभयासमा पान्ायधीशलक मख्नुपर्ने दिन पनि आउँछ कि ?

बरिष्ठरुले ारले* जे गरपनि* रकिेलान् जस्तो हल्ला छ !

reddit.com
u/GooseDazzling4280 — 12 days ago
▲ 2 r/Nepal360+1 crossposts

ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन संवैधानिक इजलासको अन्तरिम आदेश, दुई न्यायाधीशको फरक मत

onlinekhabar.com
u/GooseDazzling4280 — 12 days ago
▲ 4 r/Nepal360+1 crossposts

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

Supreme court on its way to revenge

onlinekhabar.com
u/GooseDazzling4280 — 12 days ago

नेपाल सरकार को आज मन्त्रीपरिषद्को वैठक बस्नु अगाडिको समाचार। न कतै वैठकको एजेन्डा प्रकाशित भएको थियो । तर onlinekhabar को अनुसार 

“आजको बैठकले संवैधानिक परिषद् लगायतका केही अध्यादेश ल्याउने तयारी गरेको छ ।”

They not only guessed that government will bring ordinance but also guessed what exactly what ordinance too. Their exact word was:

“सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।”

Who exactly is this `स्रोत` , no one knows. Their reason for guess was “सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए ।

तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।” 

They even had time to go to congress and published their reaction too. 

https://www.onlinekhabar.com/2026/04/1919436/bringing-an-ordinance-by-bypassing-parliament-is-not-a-dignified-move-congress

It was found to be wrong because government only made 3 decision today and none was ordinance. 

And as usual, there will be no retraction from their side, गल्ति भएको भनेर सच्याउने कुरा पनि छैन।

What kind of journalism is this, no retraction, no solid source, just guesswork and fake news peddling to make the headlines, and for rage bait? 

You can see the ragebait reactions at https://www.facebook.com/share/p/1CcM7Fhu6p/

u/GooseDazzling4280 — 26 days ago
▲ 13 r/Nepal360+2 crossposts

भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना को मसौदामा सुझाव आह्वान गरिएको

I couldn’t find any headlines on this as news were busy covering for sampati bibaran.

u/GooseDazzling4280 — 15 days ago