▲ 0 r/Nepal_Genz+1 crossposts

Himself by him

मित्र भन्छु म
खरानी लेपेको
हेर्छु भन्दाः देखिनी
जति सोच्यो, उति विशाल
आएर मसँग बसी कुरा गर्छा उ
मित्र भन्छु म
कसैको लागि डर लाग्दो
तर
कोमल मुटु भएको
मुस्क्का हाँस्दा
जगत भरि नै खुशी
रिशमा उसको देवता दानव
थर थर
न्याय गर्छ जो
रक्ष्या गर्छ जो
जीवन पनि उसको मरण पनि उसको
बुझ्नेलाई भगवान
नबुझ्नेलाई सुन्ये
मित्र भन्छु म
म भित्रै बस्छ उ
मै सँगै बोल्छ
सम्झाउँछ कहिले
कहिले अत्ताउछ
हात समाई डोराउँछा कहिलेकाहीं
कहिलेकाहीं एक्लै हिँड्न बाध्य बनाउँछा
सुन्य हो उ
सुन्य हुँ म
तेसैले त
मित्र भन्छु म

reddit.com
u/Raj55ok — 2 months ago