सुस्ता जोगाउन छातीमा गोली थापेका खान नागरिकता माग्दै माइतीघरमा
–चार दशकअघि सुस्ताको माटो जोगाउन उनले आफ्नै छातीमा गोली थापे । जुन देशका लागि लडे, त्यही देशले उनलाई ८० वर्षसम्म अनागरिक बनाइरहेको छ । उनी यसपटक नेपाली भएको प्रमाण खोज्न काठमाडौंमा आइपुगेका छन् ।
#onlinekhabar
▲ 23 r/Nepal_Genz+4 crossposts

सुस्ता जोगाउन छातीमा गोली थापेका खान नागरिकता माग्दै माइतीघरमा –चार दशकअघि सुस्ताको माटो जोगाउन उनले आफ्नै छातीमा गोली थापे । जुन देशका लागि लडे, त्यही देशले उनलाई ८० वर्षसम्म अनागरिक बनाइरहेको छ । उनी यसपटक नेपाली भएको प्रमाण खोज्न काठमाडौंमा आइपुगेका छन् । #onlinekhabar

सुस्ता जोगाउन छातीमा गोली थापेका खान नागरिकता माग्दै माइतीघरमा

–चार दशकअघि सुस्ताको माटो जोगाउन उनले आफ्नै छातीमा गोली थापे । जुन देशका लागि लडे, त्यही देशले उनलाई ८० वर्षसम्म अनागरिक बनाइरहेको छ । उनी यसपटक नेपाली भएको प्रमाण खोज्न काठमाडौंमा आइपुगेका छन् ।

#onlinekhabar

u/Top-Map2860 — 5 days ago
▲ 48 r/Nepal360+2 crossposts

माननीयको दुई अवतार https://www.facebook.com/reel/1020356453791978/

माननीयको दुई अवतार

u/Top-Map2860 — 20 days ago
▲ 9 r/Nepal360+1 crossposts

The recent “Dhukka Hunus” posts shared by RSP leader Pramod Neupane and media personality Asif Shah have raised mixed views among the public.

The recent “Dhukka Hunus” posts shared by RSP leader Pramod Neupane and media personality Asif Shah have raised mixed views among the public.

Pramod writes, “ढुक्क हुनुस् — यसरी चाहिँ बन्दै-बन्दैन!”, while Asif Shah writes, “ढुक्क हुनुहोस् — बन्ने यसरी नै हो…”

Pramod is believed to be close to RSP President Rabi Lamichhane, while Asif is believed to be close to Prime Minister Balen Shah.

What do you think about this?
#RabiLamichhane #balenshah

https://www.facebook.com/photo/?fbid=986914207586750

u/Top-Map2860 — 24 days ago
▲ 13 r/Nepal360+1 crossposts

एकजना मित्रले विदेशबाट म्यासेन्जरमा कल गरेर भन्नुभो- लौ न नेपालमा पाइने वासिङ्ग पाउडर यहाँ पनि निर्यात गर्नुपर्यो। मैले त कुरै बुझिनँ।

u/Top-Map2860 — 27 days ago

हार पचाउन जति गारो हुन्छ, जित पचाउन त्यो भन्दा नी गारो हुन्छ। - क. प्रचण्ड

u/Top-Map2860 — 2 months ago

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक भएको ।

u/Top-Map2860 — 2 months ago