
Wow😮!! Nepotism,favoritism को विरोध गरेर उदाएको रास्वपाले नेपाल क्रिकेट संघ (क्यान) को रिक्त रहेको केन्द्रीय कार्यसमिति सदस्य पदमा गौरी कुमारी यादवको स्वकीय सचीवसम्म रहेकी दाङ घोराहीकी गुञ्जन शाहलाई मनोनीत गरेको छ। Proud Moment ❤️🙏
u/Neat-Trade-9119 — 10 days ago